Live on
Your Voice, Your Power
काठमाडौं- जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले कैदीबन्दीलाई पक्राउ गरेको हो । आन्दोलनका कारण प्रदेशभर १ हजार ३ सय एक जना कैदीबन्दी तथा थुनुवा फरार थिए । उनीहरू मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको थियो भने केही आफैँ सम्पर्कमा आएको…