समाचार « Khabarhub

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं - नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान भित्रबाट गर्नुपर्ने बताएका छन्। १६८ जना नागरिक अगुवाले जेनजीको आन्दोलनकाक्रममा भएको दमन र हत्याको निन्दा गर्दै यस्तो बताएको हो। वक्तव्यको अन्तिममा भनिएको छ, ‘नेपाली जनताले चुनेको प्रतिनिधिमूलक वैधानिक संस्था संसद् रहेको हुँदा यो संकटको निकास पनि संविधानसम्मत प्रक्रियामार्फत् हुनुपर्छ भन्ने हाम्रो अडान रहेको पनि आम…