समाचार « Khabarhub

सहमतिबिनै २० वर्ष नपुगी विवाह, सरोकारवाला भन्छन् : कानुन कार्यान्वयन फितलो भयो

काठमाडौं– सरोकारवालाले २० वर्ष उमेर नपुगी हुने बालविवाह निरुत्साहन गर्नुपर्ने बताएका छन्। बालविवाहले प्रजनन स्वास्थ्य समस्या बढाउनुका साथै बीचमै पढाइ छाड्ने प्रवृत्ति देखिएको उनीहरूले बताए । उमेर नपुगी विवाह गर्न प्रोत्साहन गर्नेलाई कारबाही तथा बालबालिकामा पनि यसबारे सचेतना फैल्याउनुपर्ने मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिए । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन…