Live on
Your Voice, Your Power
गाजा - राहतको लागि लाइनमा बसेकामाथि इजरायली सेनाले आक्रमण गर्दा एकै दिन गाजामा कयौं मारिएका छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार धेरै बालबालिका भोकमरीकै कारण ज्यान गुमाउने अवस्थामा पुगिसकेका छन्। गाजाको नागरिक रक्षा निकायका अनुसार आइतबार कुल ९३ जनाको ज्यान लिइएको छ। त्यस अनुसार उत्तरी गाजामा ८० जना मारिए। रफहाको राहत वितरण केन्द्र नजिकै ९…