समाचार « Khabarhub

सञ्चारमाध्यममा हुने अराजकता नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएका हौँ : मन्त्री गुरुङ

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चारमाध्यममा नाममा हुने अराजकता नियन्त्रण गर्न सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको जानकारी दिएका छन् । सिंहदरबारमा आइतबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा मन्त्री गुरुङले सञ्चारमाध्यमलाई थप व्यवस्थित गर्न सरकार सञ्चारमाध्यममा नाममा हुने अराजकता नियन्त्रण गर्न सरकारले मिडिया काउन्सिल विधेयक…