Live on
Your Voice, Your Power
काठमाडौं– जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले उदयपुरमा पनि सरकारका विरुद्ध प्रर्दशन गरेका छन् । उनीहरूले आफूले तिरेको करको सही सदुपयोग हुनुपर्ने भन्दै प्रर्दशन गरेका हुन् । उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकामा राष्ट्रिय झण्डा सहित जेन-जीहरू प्रर्दशनमा उत्रिएका हुन् ।