Live on
Your Voice, Your Power
काभ्रे- स्वास्थ्य मन्त्री प्रदीप पौडेल बीमाबाट स्वास्थ्य उपचारसम्बन्धी पछिल्लो निर्णयबाट आलोचित बनेका छन् । नयाँ आर्थिक वर्षेदेखि सामुदायिक अस्पतालहरूमा बीमाबाट स्वास्थ्य उपचारको सुविधाको कटौती गरेपछि मन्त्री पौडेलको चौतर्फी आलोचना भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सार्वजनिक यातायात तथा सार्वजनिक यातायात व्यवसायी समन्वय विभागका संयोजक शिवप्रसाद हुमागाईंले सो बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गरेका थिए । मन्त्री…