Live on
Your Voice, Your Power
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन्। बुधबारको बैठकमा अध्यक्ष यादवले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीहरुको एकता, फुट र चुनावी योजनासहित विभिन्न २२ बुँदामा तयार भएको प्रतिवेदन पेश गरेका छन्। पार्टी केन्द्रीय समिति बैठकले अध्यक्ष यादवलको प्रतिवेदन पारित…