Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले बयान लिएको छ। जेनजी आन्दोलनको घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयान लिएको हो। आयोगले यसअघि नै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर भदौ २३ गते फिल्डमा खटिएका प्रहरी कमान्डर तथा अधिकारीको विवरण माग गरेको थियो। जवाफमा प्रहरी प्रधान कार्यालयले जवानदेखि आईजीपीसम्म…