Live on
Your Voice, Your Power
काठमाडौं- गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिएको छ । लामिछानेलाई बुधबार नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागार बाहिर निस्कनुपर्ने परिस्थितिका बारेमा आयोगले लामिछानेसँग सोधपुछ गरेको बुझिएको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका…