Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले नेपाल प्रहरीको साइबर ब्युरो जाने भएका छन् । सामाजिक सञ्जालमा ‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको उजुरी लिएर उनी साइबर ब्युरो जाने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झाले उपसभापति वाग्ले बुधबार दिउँसो सवा २ बजे उजुरी लिएर साइबर ब्युरो जान लागेका जानकारी दिए…