समाचार Archives | Page 1166 of 8541 | Khabarhub Khabarhub

कार्यवाहक प्रधानमन्त्रीले सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्राकृतिक विपद्को सामना गर्ने विषयमा छलफलका लागि आकस्मिक बैठक बोलाएका छन् । उनले विपद्बारे छलफल गर्न मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको सिंहको सचिवालयले जनाएको छ ।