समाचार « Khabarhub

जनता समाजवादी नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं- शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यालय बालकुमारीमा आज धर्ना दिएका छन् ।  पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार बिहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यालय धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।  शिक्षक महासंघले  नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालय , नेकपा…