समाचार Archives | Page 1172 of 8541 | Khabarhub Khabarhub

सरकार सय दिनको दायित्व पूरा गर्न काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आफ्नो सय दिनको दायित्व पूरा गर्न कामहरू अगाडि बढाएको बताएका छन् । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेर १०० दिनमा गर्नुपर्ने काम दायित्व पूरा गर्न सबै मन्त्रालयहरूलाई पनि निर्देशन दिएको प्रवक्ता  सुब्बाको दाबी छ। प्रधानमन्त्री केपी शर्माले अहिले संयुक्त राष्ट्र संघको ७९ औँ…