Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच वाम एकताको प्रक्रिया अघि बढेको छ। माओवादी केन्द्रका नेता माधव सापकोटाले सामाजिक सञ्जालमार्फत दुई पार्टीबीच सुरु भएको एकता प्रक्रियाको स्वागत गर्दै सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन्। उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव, पहल र संयोजनमा वामपन्थी…