समाचार « Khabarhub

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले पत्रकारका रूपमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै त्यो सधैँ स्मरणीय हुने बताएका छन् । आइतबार शोक सन्देश जारी गर्दै उनले निर्वाचन आयुक्तका रूपमा शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी…