समाचार Archives | Page 1178 of 8544 | Khabarhub Khabarhub

टुक्रे रोकेर ठुला योजनालाई प्राथमिकता दिन्छौँ : मन्त्री काफ्ले 

दोलखा- बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले यस अघि वितरण गर्दै आएका टुक्रे योजना रोकेर ठुला योजनालाई प्राथमिकता दिने बताएका छन् । बिहीबार दोलखा सदरमुकाम चरिकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा सञ्चालन गरिए स्थानीय जनप्रतिनिधि तथा पत्रकार र प्रदेश सरकार बिचको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय…