Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले उखु किसानले विगतमा पाउँदै आएको अनुदान रकम घटाउने सरकारको निर्णयलाई किसान विरोधी निर्णयको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले उखु किसानलाई प्रतिक्वीन्टल ३५ रुपैयाँ अनुदान रकम दिने निर्णयलाई किसान विरोधी निर्णय भनेका हुन् । ‘किसानले पाउँदै आएको प्रति क्वीन्टल…