Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालीकाका ५६ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । मेयर बालेन्द्र शाह (बालेन)का अनुसार अहिलेसम्म ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका हुन् । यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति छन्। आर्थिक वर्ष २०८१-०८२ मा महानगरपालिकाबाट १…