समाचार « Khabarhub

रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द 

काठमाडौं– देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म २ घण्टा सेवा ठप्प पारेका छन् ।  निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूको माग पुरा गर्नका लागि दवाव दिन भन्दै नेपाल नर्सिङ सङ्घले कात्तिक २ गते आन्दोलनको नयाँ कार्यक्रम…