समाचार « Khabarhub

नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्– ‘चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ’ 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर चुनावी मोर्चामा डट्ने पहल गरेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यसलाई समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा अघि बढ्ने पहल गरेको उल्लेख गरेका छन् । उनले लेखेका…