Live on
Your Voice, Your Power
काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य अभियुक्त लक्ष्मण पासवानको एउटा भिडियो भाइरल भएको छ। रुबीकुमारीको ज्यान लिनुअघि लक्ष्मणले कुनै एकान्त स्थानमा गएर सुट गरेको हिन्दी भाषामा बोलिएको ९ मिनेट ३६ सेकेन्डको भिडियो बाहिरिएको हो । रुबीकुमारीको ज्यान लिएर आफ्नो शरीरमा आगो लगाउनुअघि उनले खिचेको सेल्फी भिडियो बाहिरिएपछि घटनाले नयाँ मोड लिएको…