समाचार « Khabarhub

एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्ने, महाधिवेशन तयारीबारे छलफल हुने 

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी शनिबार (कात्तिक १५ गते) बस्ने भएको छ ।  पार्टीको ११औँ महाधिवेशन तयारीका लागि बैठक बस्न लागेको हो ।  बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । गत असोज २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशन कात्तिक २७ देखि २९ सम्म पोखरामा गर्ने निर्णय…