Live on
Your Voice, Your Power
काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा ठगी र आपराधिक विश्वासघातको आरोपमा थप एकजना पूर्वअधिकारीलाई पक्राउ गरेको छ। सीआईबी का अनुसार नेपाल ट्रस्टको नाममा दर्ता रहेको काठमाडौँ महानगरपालिका–१, दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने क्रममा कागजात हेरफेर गरी बढी क्षेत्रफल लिजमा दिएको आरोपमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका हुन् ।…