Live on
Your Voice, Your Power
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार सडक विभागका अधिकारीलाई उनले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिएका हुन् । मन्त्री दाहालले भोटेकोशी नदीले पुर्यायको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत…