समाचार « Khabarhub

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध सामाजिक सञ्जालमा गरिएको आरोपप्रति मन्त्रीकाे सचिवालयले तीव्र आपत्ति जनाएको छ। मन्त्री पालको सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेसबुक प्रयोगकर्ता खगेन्द्र सुनारले लेखेको स्टाटस पूर्णतः भ्रामक, तथ्यहीन र कपोकल्पित भएको स्पष्ट पारेको हो। विज्ञप्तिमा भनिएको छ, “मन्त्री ज्यू असार २८ गतेपछि धनगढी र काठमाडौंमा रहेर…