Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभा सदस्य प्रभु साहले सुरक्षा निकायका सिपाहीहरूलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले नेतादेखि प्रहरी अधिकृतहरूका घरमा सुरक्षाकर्मीलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाएका हुन् । ‘सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीहरूलाई घरेलु काममा लगाइएको छ,’ सांसद साहले भने, ‘बन्दुक देश र जनताको सुरक्षा गर्छु भनेर सुरक्षा निकायमा जागिर…