Live on
Your Voice, Your Power
काठमाडौं- आकाशमा चक्कर लगाउन ‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेपाल वायुसेवा निगमको एउटा जहाज दिल्ली पठाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि ‘होल्डिङ फ्यूल’ नपुग्ने जनाउँदै दुबईबाट आएको आरए २३० नम्बरको उक्त जहाजलाई दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा डाइभर्ट गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जहाज शुक्रबार बिहान ९ : ४० मा अवतरण…