Live on
Your Voice, Your Power
काठमाडौं- शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार शुक्रबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । नितुले गत शनिबार दिउँसो साढे २ बजेतिर अनामनगरस्थित स्टुडियोमै आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। त्यसबेला पौडेलको ५५ प्रतिशत…