समाचार « Khabarhub

नेपाली कम्युनिष्ट पार्टीमा जोडिए भीम रावल (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको 'मातृभूमि जागरण अभियान, नेपाल' काबीच  बुधबार पेरिसडाँडामा सहमति पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतामा रावल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।