समाचार « Khabarhub

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद समिति’ गठन गरेको छ । विवेकशील साझाले ०८४ मा हुने निर्वाचनलाई लक्षित गरेर उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा समिति गठन गरेको हो । पाँच सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन् । समान…