समाचार « Khabarhub

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं - भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा आउँदै छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। विदेश सचिव मिस्री दुई लिन (आइतबार र सोमबार) नेपालको औपचारिक भ्रमणमा आउन लागेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ। विदेश सचिवको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसरका रूपमा लिइएको…