समाचार « Khabarhub

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका फार्मेसीहरूको दर्ता प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ । विभागले एक सूचना जारी गर्दै औषधि व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले यो व्यवस्था गरिएको बताएको छ । यसअघि संशोधित नागरिक वडापत्रमार्फत लागू गरिएका…