समाचार « Khabarhub

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी र तोडफोड भएको छ। देवानगञ्जको कप्तानगञ्ज टोलमा प्रदर्शनमा उत्रिएका एउटा समूहले जनप्रतिनिधिसहित सर्वसाधारणको घरमा पनि आगजनी गरेका हुन् । कर्फ्यु लगाउँदा पनि अवस्था नियन्त्रणबाहिर गएपछि कप्तानगञ्जस्थित स्थानीयको घरमा आगजनी र तोडफोड भएको हो । आइतबार राति देवानगञ्जमा भएको घटनाको विरोधमा गाउँगाउँमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीको…