Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसकी नेतृ शान्ति परियारले पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा धारणा राख्ने क्रममा उनले पार्टीले जनतालाई दिन सक्ने दिशा निर्देशनमा एक भएर जानु पर्नेमा जोड दिइन् । ‘हाम्रो पार्टीले जनतालाई दिन सक्ने दिशा निर्देशनमा हामी एक भएर जानु पर्छ,’ उनले भनिन्, ‘यो मनमुटाबका कुराहरू, आरोप–प्रत्यारोपका…