समाचार « Khabarhub

प्रतिस्पर्धात्मक खेलमा आर्यनासँग राडुकानु पराजित

काठमाडौं - बेलायतकी अम्मा राडुकानु सिनसिन नाटी ओपन टेनिसको तेस्रो चरणको खेलमा पराजित भएकी छन्। राडुकानु शीर्ष वरीयताकी आर्यना साबलेन्कासँग ७-६, ४-६, ७-६ ले पराजित भएकी हुन्। लामो समयपछि २२ वर्षीय राडुकानु भर्खरै डब्लुटिए वरीयताको शीर्ष ४० मा अटाउन सफल भएकी थिइन्। उनी आउँदै गरेको युएस ओपनको मूल ३२ को ड्रमा समावेश हुने सम्भावना छ।…