समाचार « Khabarhub

देशभर ९१ प्रतिशत धान रोपाइँ

काठमाडौं - देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यो अवधिमा तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो। देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ। मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी ९९ दशमलव सात,…