समाचार « Khabarhub

सैन्य आधार तालिमको दीक्षान्त

चितवन– श्री नयाँ सबुज गण दल भरतपुरमा सञ्चालित सिसं ४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सोमबार सम्पन्न भएको छ । नेपाली सेनाका नम्बर ७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी डा. कमल बानियाको प्रमुख आतिथ्यतामा अन्तिम दलेल कवाज सम्पन्न भएको हो । सो अवसरमा कोशी प्रदेशका ४१, गण्डकी प्रदेशका तीन, कर्णाली प्रदेशका ३१ र सुदूरपश्चिम…