Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यसहित सरकारले मल आपूर्तिमा विशेष ध्यान दिएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले देशभर तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिएका हुन् । ओलीले लेखेका छन्, ‘यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस्…