Live on
Your Voice, Your Power
काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । देशभरको ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएका छन् । व्यापार कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेका अनुसार पसल आज बिहीबार देखि पुस १० गतेसम्म सञ्चालन हुने छ । काठमाडौं उपत्यकामा भने ४ स्थान थापाथली, रामशाहथप, नख्खु र सूर्यविनायकमा सञ्चालन…