Live on
Your Voice, Your Power
इनरुवा – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा सबैको सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्। सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय र फ्यान जिल्ला कार्यसम्पादन समितिले आयोजना गरेको कार्यक्रममा उनले लागूपदार्थ नियन्त्रणमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबैको सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । देशको विकास,…