Live on
Your Voice, Your Power
मोरङ– अत्यधिक वर्षाका कारण मोरङमा १७६ परिवार विस्थापित भएका छन् । मोरङको केशलिया, सिंगिया र बक्राहा नदीमा आएको बाढी गाँउ पस्दा स्थानीयहरू विस्थापित भएका हुन् । उनीहरूलाई नजिकैको विद्यालयमा पुनर्स्थापित गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाढी र डुबानका कारण मोरङमा २ सय ५१ परिवारका करिब एक हजार जना प्रभावित भएको…