समाचार « Khabarhub

पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो, आवागमन ठप्प 

धादिङ– शुक्रबार र शनिबारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् । सडकमा रोकिएका सवारीहरू गन्तव्यतर्फ जान अनुमति दिएर  शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन प्रायः शून्यजस्तै बनेको छ । वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब साढे ८ बजे पहिरोले  सडक…