समाचार Archives | Page 1287 of 8627 | Khabarhub Khabarhub

पूर्वमन्त्री शर्मालाई पितृशोक

काठमाडौं– पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक परेको छ । उनका बुवा वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका गिरिराजलाई बिहान स्वास्थ्यमा समस्या देखिएपछि बुटवलको गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको बुधबार दिउँसो सवा ३ बजे निधन भएको…