Live on
Your Voice, Your Power
सिरहा– यहाँको धनगढीमाई नगरपालिकाको थटियास्थित एक पुरानो खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याइएको छ । आयोजनास्थलमा जीर्ण सोलार प्लान्ट मर्मत, नयाँ विद्युत् ट्रान्सफर्मर खरिद र जडानपछि तत्कालका लागि दुईमध्ये एक बोरिङबाट पानी वितरण सुरु गरिएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख विश्वनाथप्रसाद यादवका अनुसार खडेरीका कारण सिर्जित पानी अभावको समयमा यो आयोजना सञ्चालनले करिब ४००…