समाचार « Khabarhub

‘दसैँ तिहार, चेलीलाई उपहार’ अभियानमार्फत निःशुल्क यातायात सेवा

खोटाङ- जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँ तिहार, चेलीलाई उपहार अभियान-२०८२’ सञ्चालन गर्ने भएको छ ।  कमजोर आर्थिक अवस्था भएका, यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँ तिहार मनाउन माइतीघर पुर्‍याउने तथा माइतीघरबाट पुनः फर्काउने उद्देश्यले युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउन लागेको हो । यही असोज १६ गतेदेखि १९ गतेसम्म र…