समाचार « Khabarhub

बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो, आजै रातिबाट गाडी चल्ने

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकको पहिरो करिब पन्छाइसकिएको छ। विभिन्न ६ वटा मेशिनले एकसाथ यो पहिरो पन्छाइरहेका छन् । अहिले पहिरोस्थलमा बत्तीकोसमेत व्यवस्था गरेर लगातार पहिरो पन्छाइँदैछ । पहिरो राति ९ बजेसम्म पन्छाइसकेर गाडी नारायणगढ र मुग्लिन दुवैतर्फबाट गाडी खुलाउने तयारी गरिएको छ। काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा…