समाचार « Khabarhub

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान - तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ। बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ। धरान उपमहानगरपालिका-२ का बिक्की दास बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका छन्। उनले भने,…