Live on
Your Voice, Your Power
काठमाडौं- ताप्लेजुङको पाथीभारा (मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोध गर्दै आएका संस्थाहरुले केबलकार बनाउन व्यवयासी चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको आरोप लगाएका छन् । आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले चन्द्र ढकालको ग्लोबल आईएमई ग्रुप र आईएमई ग्रुपले विश्व बैंक मातहत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन आईएफसीबाट…