Live on
Your Voice, Your Power
काठमाडौं – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्की निरन्तर अग्रस्थानमा रहिछन्। मतगणना अनुसार उनले अहिलेसम्म २४७७ मत प्राप्त गरेकी छन्। प्रतिद्वन्द्वीहरूमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ५९० मतमा र नेकपा एमालेका रामकाजी महर्जन १२१ मतमा मात्र सीमित छन्। यस अवस्थामा डा. कार्कीको अग्रता स्पष्ट देखिएको छ। मतगणना जारी छ र परिणाम अझै केही समयपछि पूर्णरूपमा…